Logo

सोमवार, श्रावण २५ गते २०८३

images

३० लाख कित्ता बोनस शेयर सुचीकृत

३० लाख कित्ता बोनस शेयर सुचीकृत

दैनिकी न्यूज

२३, कार्तिक २०७७
३० लाख कित्ता बोनस शेयर सुचीकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ३० लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर डिम्याट खाता आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत पुस १३ गते समपन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - २१:२०:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology