Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार ह्वात्तै घट्यो सुनको भाउ

मंगलबार ह्वात्तै घट्यो सुनको भाउ

दैनिकी न्यूज

२५, कार्तिक २०७७
मंगलबार ह्वात्तै घट्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा केहि दिनदेखि निरन्तर बढेको सुनको भाउ आज ह्वात्तै घटेको छ । सोमबार सुनको मूल्य तोलामा ९८ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ३ हजार ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ३ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २१५ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - १२:२०:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology