Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार सुन तोलमा एक सय बढ्यो

बुधबार सुन तोलमा एक सय बढ्यो

दैनिकी न्यूज

२६, कार्तिक २०७७
बुधबार सुन तोलमा एक सय बढ्यो
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज फेरि बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ९८ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा १०० रुपैयाँलेले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ४०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २२० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - १३:१२:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology