Logo

सोमवार, श्रावण २५ गते २०८३

images

८ लाख ५८ हजार कित्ता बोनस नेप्सेमा सूचीकृत

८ लाख ५८ हजार कित्ता बोनस नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

२६, कार्तिक २०७७
८ लाख ५८ हजार कित्ता बोनस नेप्सेमा सूचीकृत
images

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको ८ लाख ५८ हजार कित्ता बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट चुक्ता पूँजी ८८ करोड ३३ लाख ९३ हजार रुपैयाँको ८।१२५ प्रतिशत बोनस र बोनस शेयरमा लाग्ने कर बापत ०।४०६ लाभांश वितरण गरेको थियो ।

बुधबार सूचीकृत भएसँगै उक्त बोनस शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - १६:२२:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology