Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंसिर २ गते सार्वजनिक विदा

मंसिर २ गते सार्वजनिक विदा

दैनिकी न्यूज

२६, कार्तिक २०७७
मंसिर २ गते सार्वजनिक विदा
images

काठमाडौँ । सरकारले किजा पुजाको अवसरमा मंगलबार (मंसिर २ गते) सार्वजनिक बिदा दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो । किजा पुजाको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय, सार्वजनिक निकाय र अन्य कार्यालयहरु मंसिर ३ गतेपछि मात्रै खुल्नेछन् । शनिबारदेखि सुरु हुने तिहारको बिदा सोमबारसम्म रहेको छ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - १६:२७:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology