Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रदेश २ मा २ दिन सार्वजनिक बिदा

प्रदेश २ मा २ दिन सार्वजनिक बिदा

दैनिकी न्यूज

५, मंसिर २०७७
प्रदेश २ मा २ दिन सार्वजनिक बिदा
images

काठमाडौं । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि (मंसिर ५ र ६ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुख्यमन्त्री लालबहादुर राउतले छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै शुक्रबार र शनिबार प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन्।

प्रदेश २ सरकारले कारोना महामारीमा स्वास्थ्य सतर्कता अपनाएर हर्सोल्लासपूर्वक छठ पर्व मनाउन पनि आग्रह गरेको छ।

images
प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - ०९:५३:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology