Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कति प्रस्ताव गर्यो नेपाल एसबिआई बैंकले लाभांश ?

कति प्रस्ताव गर्यो नेपाल एसबिआई बैंकले लाभांश ?

दैनिकी न्यूज

५, मंसिर २०७७
कति प्रस्ताव गर्यो नेपाल एसबिआई बैंकले लाभांश ?
images

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट शेयरधनीहरुलाई ९ दशमलव ४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस र कर प्रयोजननका लागि ३ दशमलव ४७ प्रतिशत नगद गरी कुल ९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

images
प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १३:३३:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology