Logo

सोमवार, श्रावण २५ गते २०८३

images

तीन जिल्लाका सीडीओको सरुवा

तीन जिल्लाका सीडीओको सरुवा

दैनिकी न्यूज

७, मंसिर २०७७
तीन जिल्लाका सीडीओको सरुवा
images

काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ।

आज काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा कालि पराजुली, भक्तपुरमा प्रेम भट्टराई र धनुषामा बन्धु बास्तोलालाई सरुवा गरिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई गृहमन्त्रालय सरुवा गरिएको छ। प्रेम भट्टराई धनुषामा कार्यरत थिए।

images
प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - २०:४१:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology