Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ निरन्तर ओरालो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ निरन्तर ओरालो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१५, मंसिर २०७७
सुनको भाउ निरन्तर ओरालो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा केहि दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ । आइतबार सुनको मूल्य ९० हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ७ सय रुपैयााले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ८९ हजार ५५० निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय २० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १५, २०७७ सोमवार - १०:४८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology