Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिहीबार ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१८, मंसिर २०७७
बिहीबार ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (बिहीबार) पनि बढेको छ । बुधबार सुनको मूल्य ९१ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ ९२ हजार १५० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १८, २०७७ बिहिवार - १०:५५:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology