Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

आज काँग्रेस संसदीय दलको बैठक बस्दै

आज काँग्रेस संसदीय दलको बैठक बस्दै

दैनिकी न्यूज

३, पौष २०७७
आज काँग्रेस संसदीय दलको बैठक बस्दै
images

काठमाडौं । आज नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । यस अघि बसेको पदाधिकारी बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि काँग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन माग गरेको थियो ।

यसै विषयमा पार्टीका सांसदहरुबीच थप छलफल र सरकारविरुद्धका आगामी कार्यक्रमहरुका विषयमा छलफल गर्न काँग्रेसले बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवनमा १०ः३० मा बस्ने बताइएको छ।

images
प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - १०:०१:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology