Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

दैनिकी न्यूज

५, पौष २०७७
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

बिहान नौ बजे जानकारी गराएर पौने दस बजेका लागि बैठक बोलाएका हुन् ।

पार्टीको स्थायी कमिटीको बैठक अघि बोलाएको मन्त्रिपरिषदको आकस्मिक बैठकलाई चासोका साथ हेरिएको छ ।

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - १०:१४:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology