Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज ३ बजे देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने

आज ३ बजे देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने

दैनिकी न्यूज

६, पौष २०७७
आज ३ बजे देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने
images

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै देशमा विकसित राजनीतिक घटनाक्रमपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीले अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेको जानकारी दिए।

images
प्रकाशित मिति :पौष ६, २०७७ सोमवार - १३:२७:४२ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology