Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रधानमन्त्री ओलीविरुद्ध काङ्ग्रेस पनि सडकमा !

प्रधानमन्त्री ओलीविरुद्ध काङ्ग्रेस पनि सडकमा !

दैनिकी न्यूज

९, पौष २०७७
प्रधानमन्त्री ओलीविरुद्ध काङ्ग्रेस पनि सडकमा !
images

काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध पुस १३ गते देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय गरेको छ । बिहीबारको बैठकले सुरुमै यसबारे निर्णय गरेको हो । नेपाली काङ्ग्रेसको तीनदेखि बसेको बैठकले संसद भंग गर्ने प्रधानमन्त्री ओली कदम विरुद्ध आन्दोलन चर्काउने निर्णय गरेको हो । यसअघि घोषणा गरिएको चुनावमा होमिने कि आन्दोलन गर्ने भन्ने विषयमा काङ्ग्रेसमा एकै मत थिएन ।

images
प्रकाशित मिति :पौष ९, २०७७ बिहिवार - २२:२७:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology