Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

दैनिकी न्यूज

१४, पौष २०७७
गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
images

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५ दशमलव २५ प्रतिशत बोनस शेयर पुस १४ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ ।

कम्पनीको उक्त बोनस शेयर वापतको ९ लाख ८५ हजार ४४६ कित्ता शेयर सूचीकृत भएको हो । पुस १५ गतेदेखि दोस्रो बजारमा कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - १३:३९:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology