Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१५, पौष २०७७
बुधबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा १०० रुपैयाँले बढेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मंगलबार छापावाल सुन तोलामा ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रति तोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

9-15.PNG

उता आज चाँदीको भाउ पनि बढेको छ । यस दिन चाँदी प्रति तोलामा ५ रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी प्रति तोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :पौष १५, २०७७ बुधवार - १०:४५:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology