Logo

सोमवार, श्रावण २५ गते २०८३

images

तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

दैनिकी न्यूज

१९, पौष २०७७
तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
images

दाङ । तुलसीपुर उपमहानगरपालिका-६ बरुवागाउँ बस्ने खुमान सिंह वलीको घरमा तास खेलिरहेका सोही ठाउँ बस्ने ४२ वर्षीय ज्ञान बहादुर डागी लगायत १५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ३९ हजार ६ सय ६० रुपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १९, २०७७ आइतवार - १४:२९:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology