Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माघ १ र २ गते सार्वजनिक बिदा (सूचनासहित)

माघ १ र २ गते सार्वजनिक बिदा (सूचनासहित)

दैनिकी न्यूज

२७, पौष २०७७
माघ १ र २ गते सार्वजनिक बिदा (सूचनासहित)
images

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ ।

माघे संक्रान्तिको पर्वको अवसरमा माघ १ र २ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीले जारी गरेको विज्ञप्तिम उल्लेख गरिएको छ ।

हेर्नुहोस सूचना

1.jpg

images
प्रकाशित मिति :पौष २७, २०७७ सोमवार - ०६:२६:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology