Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्चमा मुद्दा !

प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्चमा मुद्दा !

दैनिकी न्यूज

११, माघ २०७७
प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्चमा मुद्दा !
images

काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ ।

ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्माले निवेदन पेस गरेका हुन् ।

प्रधानमन्त्री ओलीले केही दिनअघि (अस्ति) बाजे वकिल भनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि व्यंग्य गरेका थिए ।

images
प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - २१:१६:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology