Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेकपाबारे निर्वाचन आयोगले यस्तो गर्‍यो निर्णय

नेकपाबारे निर्वाचन आयोगले यस्तो गर्‍यो निर्णय

दैनिकी न्यूज

११, माघ २०७७
नेकपाबारे निर्वाचन आयोगले यस्तो गर्‍यो निर्णय
images

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई दिने निर्णय गरेको छ ।

आइतबार बसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्त र पदाधिकारी सहितको बैठकले नेकपा विभाजन नभएको निर्णय गरेको हो ।  आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार विवरण हेरफेर, संशोधन, परिवर्तन हुन सक्ने नदेखिएको हो ।

साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्षलाई दिने निर्णय भएको उनले बताए । अब नेकपाको आगामी भविश्य थप अन्योलग्रस्त बनेको छ । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले आफुसंग बहुमत रहेको दाबी गर्दै आयोगमा सो विवरण बुझाएको थियो ।

images
प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - २१:२९:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology