Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जुवाखालबाट गौतम लगायत ६ जना पक्राउ, डेढ लाख रकम पनि जफत

जुवाखालबाट गौतम लगायत ६ जना पक्राउ, डेढ लाख रकम पनि जफत

दैनिकी न्यूज

२०, माघ २०७७
जुवाखालबाट गौतम लगायत ६ जना पक्राउ, डेढ लाख रकम पनि जफत
images

काठमाडौं । काठमाडौं महानगरपालिका–३२, कोटेश्वर बस्ने विष्णुप्रसाद ढकालको घरबाट तास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली बस्ने ४१ वर्षीय यज्ञबहादुर गौतमलगायत ६ जना छन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ४७ हजार ३०० रुपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

images
प्रकाशित मिति :माघ २०, २०७७ मंगलवार - १२:३४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology