Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

दैनिकी न्यूज

२७, माघ २०७७
माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
images

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।

यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो । तर संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ ।

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - १६:०८:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology