Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ग्यास तथा पेट्रोलियम पदार्थमा ह्वात्तै मूल्य वृद्धि

ग्यास तथा पेट्रोलियम पदार्थमा ह्वात्तै मूल्य वृद्धि

दैनिकी न्यूज

२८, माघ २०७७
ग्यास तथा पेट्रोलियम पदार्थमा ह्वात्तै मूल्य वृद्धि
images

काठमाडौं । सरकारले ग्यास तथा पेट्रोलियम पदार्थमा ह्वात्तै मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार बुधबार बेलुका १२ बजेदेखि लागुहुनेगरी एलपी ग्यास, पेट्रोल, डिजेल मट्टीतेल तथा हवाई इन्धनमा भारी मूल्य वृद्धि गरेको हो । ग्यासमा प्रती सिलिन्डर २५ रुपैयाँ वृद्धि गरि १४ सय पुर्‍याएको छ । यस्तै पेट्रोल, डिजेल र मट्टीतेलमा २ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - २०:३०:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology