Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते अपराह्न ४ बजे आव्हान

प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते अपराह्न ४ बजे आव्हान

दैनिकी न्यूज

१७, फाल्गुण २०७७
प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते अपराह्न ४ बजे आव्हान
images

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत सोमवार जानकारी दिएका छन् ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । रासस

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १७:०२:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology