Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेकपाले किन बोलायो स्थायी समिती बैठक ?

नेकपाले किन बोलायो स्थायी समिती बैठक ?

दैनिकी न्यूज

९, चैत्र २०७७
नेकपाले किन बोलायो स्थायी समिती बैठक ?
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । बिहान साढे ८ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीका आगामी कार्ययोजना, सांगठनिक संरचना लगायतका विषयमा छलफल हुने स्थायी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । यसअघि फागुन १ र २ मा केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र एजेण्डामा निर्णय लिने अधिकार स्थायी कमिटीलाई दिएको थियो ।

images
प्रकाशित मिति :चैत्र ९, २०७७ सोमवार - २२:१२:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology