Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

दैनिकी न्यूज

८, बैशाख २०७८
आज सार्वजनिक बिदा
images

काठमाडौं । आज (बुधबार) प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको छ।

भगवान् रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा प्रदेश सरकारले बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


मुख्यमन्त्री राउतले प्रदेशवासीलाई रामनवमीको शुभकामना पनि दिएका छन् ।

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - ०८:५१:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology