Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दुई कम्पनीको शेयर नेप्सेमा सूचिकृत

दुई कम्पनीको शेयर नेप्सेमा सूचिकृत

दैनिकी न्यूज

८, बैशाख २०७८
दुई कम्पनीको शेयर नेप्सेमा सूचिकृत
images

काठमाडौं । दुई अलग–अलग कम्पनीको शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

छ्याङदी हाइड्रोपावर लिमिटेडको बोनस शेयर र नारायणी डेभलपमेण्ट बैंकको हकप्रद शेयर सूचीकृत भएको हो ।

छ्याङदी हाइड्रोपावरको १ लाख ४१ हजार ७५० कित्ता बोनस शेयर र नारायणी डेभलपमेण्ट बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । ती दुबै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - १८:३८:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology