Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तास खेलिरहेको अवस्थामा पक्राउ

तास खेलिरहेको अवस्थामा पक्राउ

दैनिकी न्यूज

१४, बैशाख २०७८
तास खेलिरहेको अवस्थामा पक्राउ
images

नवलपरासी । बिनयीत्रिवेणी गाउँपालिका वडा नं. ४ सर्दिबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय बिष्णु बहादुर कामु लगायत ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ३ सय ३० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - १३:३४:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology