Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काङ्ग्रेसले बोलायो दलको बैठक, ओलिविरुद्ध के के होला ?

काङ्ग्रेसले बोलायो दलको बैठक, ओलिविरुद्ध के के होला ?

दैनिकी न्यूज

२३, बैशाख २०७८
काङ्ग्रेसले बोलायो दलको बैठक, ओलिविरुद्ध के के होला ?
images

काठमाडौं । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने तयारी गरेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । वैशाख २५ गते शनिबार दिनको २ बजेका लागि कांग्रेस दलको बैठक बोलाइएको हो । बैठक संघीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ । बैठकमा २७ गतेका लागि डाकिएको प्रतिनिधि सभा बैठक लगायत विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि २७ गते प्रतिनिधि सभा बैठक आह्वान भएको छ ।

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - २३:४९:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology