Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माधव नेपालले गरे यस्तो खुलासा, एमाले एकता भाँडियाे

माधव नेपालले गरे यस्तो खुलासा, एमाले एकता भाँडियाे

दैनिकी न्यूज

१२, आषाढ २०७८
माधव नेपालले गरे यस्तो खुलासा, एमाले एकता भाँडियाे
images

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेका छन् । संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा नेता नेपालले प्रधानमन्त्रीको प्रस्ताव आए पनि आफूले गठबन्धनलाई धोका नदिने प्रस्ट पारेका हुन् । ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो । तर म धोका दिने मान्छे हैन । हस्ताक्षर फिर्ता हुँदैन,’ उनले भने । आफूहरु एमालेको विद्रोही पक्ष भएको भन्दै नेपालले अहिलेको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध भएको उनको भनाइ छ ।

images
प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - २२:५३:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology