Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देउवालाई विश्वासको मत दिने महन्थ ठाकुरको घोषणा

देउवालाई विश्वासको मत दिने महन्थ ठाकुरको घोषणा

दैनिकी न्यूज

३, श्रावण २०७८
देउवालाई विश्वासको मत दिने महन्थ ठाकुरको घोषणा
images

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने घोषणा गरेका हुन्।

दोस्रो पटक पुनःस्थापित प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले देउवालाई बधाई दिँदै पार्टीका तर्फबाट विश्वासको मत दिने बताए।

images
प्रकाशित मिति :श्रावण ३, २०७८ आइतवार - २०:३२:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology