Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रमुख प्रतिपक्ष दलका नेता ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रमुख प्रतिपक्ष दलका नेता ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

दैनिकी न्यूज

२६, श्रावण २०७८
प्रमुख प्रतिपक्ष दलका नेता ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने
images

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन्।

आज दिउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलले जनाएको छ । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पद गुमाएपछि ओलीले संसदमा पहिलो पटक सम्बोधन गर्न लागेका हुन्।

सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओलीले यसबीचमा बैठकमा सहभागिता जनाएका छैनन्।

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - १२:०४:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology