Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

दैनिकी न्यूज

३२, श्रावण २०७८
आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै
images

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको छ । संघीय संसद सचिवालयका अनुसार बैठकमा दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल हुनेछन् ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले योगीले रेल्वे विधेयक २०७६ र प्रत्यायत (एक्रिडिटेशन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - ०९:५७:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology