Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौँ उपत्यकामा लगातार ३ दिन सार्वजनिक बिदा

काठमाडौँ उपत्यकामा लगातार ३ दिन सार्वजनिक बिदा

दैनिकी न्यूज

३, भाद्र २०७८
काठमाडौँ उपत्यकामा लगातार ३ दिन सार्वजनिक बिदा
images

काठमाडौं । काठमाडौँ उपत्यकामा भाद्र ५, ६ र ७ गते लगातार ३ दिन बिदा हुने भएको छ। भाद्र ५ गते शनिबार परेको छ भने भाद्र ६ गते जनै पूर्णिमा परेको छ। जनैपूर्णिमाको अवसरमा सरकारले देशभर सार्वजनिक पर्व विदा दिने निर्णय गरेको २०७७ – १२ – ९ मा प्रकाशित राजपत्रको पर्व विदामा उल्लेख गरिएको छ।

त्यस्तै भाद्र ७ गते काठमाडौँ उपत्यकामा मनाइने गाइजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएकोछ ।

images
प्रकाशित मिति :भाद्र ३, २०७८ बिहिवार - ०६:३२:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology