Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भदौ १४ गते सार्वजनिक बिदा

भदौ १४ गते सार्वजनिक बिदा

दैनिकी न्यूज

११, भाद्र २०७८
भदौ १४ गते सार्वजनिक बिदा
images

काठमाडौं । सरकारले यही भदौ १४ गते सार्वजनिक बिदा दिएको छ।

श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिहीबार सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ।

अघिल्ला वर्ष सरकारले श्रीकृष्ण जन्माष्टमीको बिदा कटौती गरेको थियो ।

images
प्रकाशित मिति :भाद्र ११, २०७८ शुक्रवार - ०६:४१:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology