Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज काठमाडौं महानगरपालिकामा शोक विदा

आज काठमाडौं महानगरपालिकामा शोक विदा

दैनिकी न्यूज

१८, भाद्र २०७८
आज काठमाडौं महानगरपालिकामा शोक विदा
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ । महानगरका प्रशासन विभागले सूचना निकालेर वडाध्यक्ष श्रेष्ठको निधनमा शुक्रबार महानगरपालिकाका सबै कार्यक्रम स्थगित गरिएको र सबै कार्यालयहरू बन्द रहने उल्लेख गरेको छ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय श्रेष्ठको बिहीबार निधन भएको हो। श्रेष्ठको निधनमा महानगरले महानगरभित्र शोक बिदा दिएको छ । श्रेष्ठ २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका थिए।

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - ०७:४७:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology