Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कति प्रस्ताव गर्यो सिटिजन्स बैंकले लाभांश ?

कति प्रस्ताव गर्यो सिटिजन्स बैंकले लाभांश ?

दैनिकी न्यूज

८, आश्विन २०७८
कति प्रस्ताव गर्यो सिटिजन्स बैंकले लाभांश ?
images

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७७–७८को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र ३.०८९ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - २२:१२:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology