Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको कटुवाल दहमा एक युवक मृत अवस्थामा फेला

ललितपुरको कटुवाल दहमा एक युवक मृत अवस्थामा फेला

दैनिकी न्यूज

१२, आश्विन २०७८
ललितपुरको कटुवाल दहमा एक युवक मृत अवस्थामा फेला
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ७ सल्लेनी कटुवाल दह जाने सडक मुनी झाडीमा एक युवक मृत अवस्थामा फेला परेको छ ।


गोदावरी–७ का २९ वर्षीय राजकुमार भ्लोन सोमबार मृत अवस्थामा फेला परेको हो । उनको टाउको र घाटीमा धारिलो हतियारको चोट रहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बतायो ।

images
प्रकाशित मिति :आश्विन १२, २०७८ मंगलवार - ०६:५२:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology