Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै

दैनिकी न्यूज

१९, आश्विन २०७८
आज प्रतिनिधिसभाको बैठक बस्दै
images

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्‍दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६र७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।

images
प्रकाशित मिति :आश्विन १९, २०७८ मंगलवार - ०८:५५:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology