Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यसरी भयो बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट

यसरी भयो बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट

दैनिकी न्यूज

२२, आश्विन २०७८
यसरी भयो बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट
images

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार ७४ हजार ४०० जनाले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् ।

कम्पनीको आईपीओमा २० लाख ३० हजार ९५५ जना आवेदकले २ करोड ४४ लाख ३७० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएकोे छ ।

बाँकी योग्य २० लाख १४ हजार ९२२ जना आवेदकमध्ये गोलाप्रथाद्वारा ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर पाएका हुन् । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।

images
प्रकाशित मिति :आश्विन २२, २०७८ शुक्रवार - १३:४६:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology