Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

दैनिकी न्यूज

२९, आश्विन २०७८
गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
images

काठमाडौं । बुटवलबाट तम्घास जादैँ गरेको जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन।

विहीबार राती ११ बजेतिर रेसुङ्गा नगरपालिकाको छहरा भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो।

लु १ ज ४४९० नम्बरको जिप सडकबाट ५ सयम मिटर तल खसेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा गुल्मी मुसिकोट ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षीया राधिका थापा र १० वर्षकी संगिता सुनार रहेको प्रहरीले पुष्टि गरेको छ।

जिप चालक कमल थापासहित ६ जना घाइते भएका छन।

images
प्रकाशित मिति :आश्विन २९, २०७८ शुक्रवार - ०७:१८:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology