Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज मुस्लिम समूदायलाई सार्वजनिक विदा

आज मुस्लिम समूदायलाई सार्वजनिक विदा

दैनिकी न्यूज

२, कार्तिक २०७८
आज मुस्लिम समूदायलाई सार्वजनिक विदा
images

काठमाडौं । सरकारले आज (मंगलबार) सार्वजनिक विदा दिएको छ । सरकारले मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मोहम्मद जयन्ती १४९६ को अवसरमा मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।

images
प्रकाशित मिति :कार्तिक २, २०७८ मंगलवार - ०७:०८:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology