Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यसकारण बसिरहेको छ, माओवादी केन्द्रको स्थायी समिति बैठक

यसकारण बसिरहेको छ, माओवादी केन्द्रको स्थायी समिति बैठक

दैनिकी न्यूज

४, कार्तिक २०७८
यसकारण बसिरहेको छ, माओवादी केन्द्रको स्थायी समिति बैठक
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पौने घण्टादेखी जारी छ।

पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ। देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परेर ९० बढी नेपालीले ज्यान गुमाएको घटनाको विषयमा माओवादी केन्द्रले केही कार्यक्रम ल्याउने संभावना छ ।

यसअघि बसेको बैठकले महाधिवेशन कार्यतालिका संशोधन गरेको थियो। मंगलबार बसेको स्थायी समिति बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलनलगायतको कार्यतालिका संशोधन गरेको हो।

images
प्रकाशित मिति :कार्तिक ४, २०७८ बिहिवार - १०:१६:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology