Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काङ्ग्रेस महाधिवेशन मंसिर अन्तिम साता

काङ्ग्रेस महाधिवेशन मंसिर अन्तिम साता

दैनिकी न्यूज

११, कार्तिक २०७८
काङ्ग्रेस महाधिवेशन मंसिर अन्तिम साता
images

ललितपुर । सत्तारूढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ ।  

केन्द्रीय निर्वाचन समितिले विहीबार १४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गरेको हो । जसअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने निर्णय भएको केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

उनका अनुसार २१ मंसिरबाटै निर्वाचन प्रक्रिया सुरु हुनेछ भने २५ गते निर्वाचन हुनेछ । 

 ७ वटै प्रदेशको अधिवेशन मंसिर १६ र १७ गते हुनेछ । त्यो भन्दा तल्ला तहको अधिवेशन भने जिल्लाहरु अनुसार तोकिएको छ ।

images
प्रकाशित मिति :कार्तिक ११, २०७८ बिहिवार - २३:३४:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology