Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गर्यो, कति दिने भयो बोनस ?

प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गर्यो, कति दिने भयो बोनस ?

दैनिकी न्यूज

२२, कार्तिक २०७८
प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गर्यो, कति दिने भयो बोनस ?
images

काठमाडौं । प्राइम कमर्सियल बैंकले शेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ । सोमबार बसेको बैंकको सञ्चालक समितिको ४३३ औं बैठकले बैंकको आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट प्रति शेयर १६.६३१३ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

जस मध्ये १६ प्रतिशतका दरले बोनस शेयर र ०.६३१३ प्रतिशतका नगद लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

images
प्रकाशित मिति :कार्तिक २२, २०७८ सोमवार - १९:५८:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology