Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासनको अनुमति पायो

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासनको अनुमति पायो

दैनिकी न्यूज

५, मंसिर २०७८
नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासनको अनुमति पायो
images

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको छ।

सेबोनले मंसिर ३ गते नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको छ। सेबोनको अनुमतिसँगै अब यो बैंकले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ।

बैंकले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकहप्रद निष्कासन गर्नेछ।

बैंकको यो हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

images
प्रकाशित मिति :मंसिर ५, २०७८ आइतवार - ०८:३८:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology