Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

दैनिकी न्यूज

५, मंसिर २०७८
तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
images

झापा । दमक नगरपालिका-४ बस्ने शेर बहादुर कार्कीको रातो भाले सेकुवा कर्नर होटलमा तास खेलिरहेको अवस्थामा मोरङ उर्लाबारी नगरपालिका(६ बस्ने ६६ वर्षीय विश्वराज पराजुली लगायत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा पैसाको हारमार हुने गरी जुवातास खेल भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ५६ हजार ३ सय ५० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

images
प्रकाशित मिति :मंसिर ५, २०७८ आइतवार - १५:३८:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology