Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राष्ट्रपति भण्डारीले जारी गरिन ६ अध्यादेश

राष्ट्रपति भण्डारीले जारी गरिन ६ अध्यादेश

दैनिकी न्यूज

१५, मंसिर २०७८
राष्ट्रपति भण्डारीले जारी गरिन ६ अध्यादेश
images

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, प्रहरीसम्बन्धी अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश जारी भएको छ ।

images
प्रकाशित मिति :मंसिर १५, २०७८ बुधवार - २०:२९:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology