काठमाडौं । नेपाली काङ्ग्रेसको सभापति पदको निर्वाचन मतपरिणाम जारी छ । मध्यरातीदेखि भइरहेको मतगणनामा सभापति पदमा शेरबहादुर देउवाले अग्रता झन बढाउदै गएका छन् ।
३१८१ मत गणना हुँदा शेरबहादुर देउवा १५०६, शेखर कोइराला ११७८, प्रकाशमान सिंह २५४, विमलेन्द्र निधि १७३ र कल्याण गुरुङले १५ मत पाएका छन् । मतदानमा ४ हजार ६ सय ७९ मत खसेको छ ।