Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पहिलो चरणमै जीतका लागि देउवालाई ४ सय ४० मत आवश्यक

पहिलो चरणमै जीतका लागि देउवालाई ४ सय ४० मत आवश्यक

दैनिकी न्यूज

२८, मंसिर २०७८
पहिलो चरणमै जीतका लागि देउवालाई ४ सय ४० मत आवश्यक
images

काठमाडौं । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट सभापति बन्न शेरबहादुर देउवा ४ सय ४० मत आवश्यक छ । अहिलेसम्म सकिएको मतगणना अनुसार देउवाले ४ हजार २ सय ७६ मत गनिसक्दा शेरबहादुर देउवा २ हजार , शेखर कोइराला १४६७, प्रकाशमान सिंह २९६ विमलेन्द्र निधि २३० र  कल्याण गुरुङले २० मत ल्याएका छन् ।

निर्वाचनमा सभापतिको लागि ४ हजार ६ सय ७९ मत खसेको थियो । मध्यरातीदेखि मतगणना सकिने क्रममा छ । 

४२७६ मतगणनामाः कल्याण गुरुङ - १९ प्रकाशमान सिहं - ३३५ विमलेन्द्र निधि - २३८ डा. शेखर कोइराला - १६१५ शेर बहादुर देउवा - २०४६

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - ०८:३२:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology